२ चैत्र २०८२, सोमबार
हेडलाइन

प्रतिपक्षीले नीति तथा कार्यक्रम नराम्रो टिप्पणी गर्नु लोकतन्त्रको सुन्दर पक्ष : सुवासचन्द्र नेम्वाङ

११ जेठ, काठमाडौँ । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार …। नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभयो । संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा