५ चैत्र २०८२, बिहिबार
हेडलाइन

नेपाली जनताले भोकै मर्नु पर्दैन : प्रधानमन्त्री ओली

२१ जेठ, हटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताउनुभएको छ । प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र