५ चैत्र २०८२, बिहिबार
हेडलाइन

शान्ति र समृद्धि नै मूल लक्ष्य : मुख्यमन्त्री राई

२३ जेठ, इटहरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्ति र समृद्धि प्राप्ति नै अबको मूल उद्देश्य रहेकाले त्यसका लागि सबैले अझ मिहेनतपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभएको छ । डिभाइन ट्रेनिङ सेन्टर इटहरीले आज इटहरीमा आयोजना गरेको विशेष सम्मान