१६ आश्विन २०८१, बुधबार
हेडलाइन

फासीवाद होइन, देशमा जनवाद आउँदैछ : प्रधानमन्त्री ओली

१२ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले फासीवाद नभइ जनवाद ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । विपक्षी दलले सरकारले शक्ति केन्द्रित गर्न थालेको र निरंकुशता लाद्न खोजेको आरोप लगाइरहेका बेला ओलीले त्यसको खण्डन गरेका हुन् । गोरखा भूकम्पको