५ चैत्र २०८२, बिहिबार
हेडलाइन

संघीय सरकारमा सहभागी नहुने अध्यक्ष मण्डलका सदस्य महतोको भनाइ

२७ जेठ, विरानगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सामु उहाँले संविधान संशोधनका विषयमा लिखित प्रस्ताव आएमा मात्र सरकारमा जाने प्रष्ट पार्नुभयो