१६ आश्विन २०८१, बुधबार
हेडलाइन

मन्त्री पण्डितले भने, ‘कर्मचारीतन्त्र पारदर्शी नभइ देशको बृहत्तर विकास सम्भव छैन’

१६ वैशाख, कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अाइतबार कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा निजामती कर्मचारीहरूले राखेको स्वागत कार्यक्रमलाई संवोधन गर्दै मुलुकको समग्र विकासका लागि कर्मचारीतन्त्र सुधारिन अावस्यक भएकाे बताएका छन् । उनले कर्मचारीतन्त्र घुसखोरी नभई पारदर्शी,