१८ असार २०८१, मंगलबार
हेडलाइन

प्रधानमन्त्रीद्वारा ‘संसददेखि संविधानसभासम्म’ पुस्तक विमोचन

२३ वैशाख, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीद्वारा लिखित पुस्तक ‘संसददेखि संविधानसभासम्म’ शनिबार विमोचन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेता अधिकारीले महत्वपूर्ण पुस्तक लेख्नुभएको बताउनुभएको