१२ असार २०८१, बुधबार
हेडलाइन

अधिकारको लडाइँ निरन्तर लड्नुपर्छ : अध्यक्ष भट्टराई

१९ जेठ, पोखरा । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनको संस्थागत गर्दै थप अधिकारका लागि निरन्तर लडाइँ लडिरहनुपर्ने बताउनुभएको छ । नयाँशक्ति पार्टीको भातृ संगठन तमु राष्ट्रिय परिषद नेपालको दोस्रो राष्ट्रिय भेलाको आज