६ चैत्र २०८२, शुक्रबार
हेडलाइन

तपाईं रक्सी पिउनुहुन्छ ? अब रक्सी पिउन मदिरा सेवन कार्ड अनिवार्य

१ असोज, बाजुरा । संघीयताको कार्यान्वयनसँगै क्रियाशील भएका स्थानीय तहले गजब–गजबका कानुन बनाएरका छन् । बाजुराको गौमुल गाउँपालिकाले मदिरा व्यवस्थापन गर्न बनेको ऐन जारी गर्दै ‘मदिरा सेवन कार्ड–२०७५’ वितरण शुरु गरेको छ । गत असारमा गाउँपालिकाले उक्त ऐन पारित गरेको