७ चैत्र २०८२, शनिबार
हेडलाइन

मुसहरको सामूहिक टीका

३ कात्तिक, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिक रूपले दशै मनाउँदै टीका लगाएका छन् ।  बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट टीका र जमरा लगाउँदै ५० घर मुसहरले शुक्रबार सामूहिक दशैँ