७ चैत्र २०८२, शनिबार
हेडलाइन

प्रदूषण जाँचबिनै गुड्छन् गाडी

९ मङ्सिर, बाँके । सार्वजनिक तथा निजी गाडीले हरेक वर्ष प्रदूषण जाँच गराउनुपर्ने व्यवस्था छ । तर, सरकारी उदासिनता र गाडी चालक तथा गाडी मालिकको लापरवाहीले यस क्षेत्रमा गुड्ने शतप्रतिशत गाडीको प्रदूषण जाँच हुँदैन । गाडीले अनिवार्यरुपमा प्रदूषण जाँच गराउनुपर्ने