१४ असार २०८१, शुक्रबार
हेडलाइन

सुन्तला खानुका फाइदाहरु 

सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बढी तौल भएका व्यक्तिका