१० असार २०८१, सोमबार
हेडलाइन

तीन महीनामा रु एक खर्ब बढी राजश्व आम्दानी

७ कात्तिक, काठमाडौँ । चालू आर्थिक वर्षको तीन महीनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजश्व आम्दानी भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल रु एक खर्ब एक अर्ब २४ करोड राजश्व आम्दानी भएको छ । यस अवधिमा