कोख मेरो, सन्तान कस्को ?
२१ माघ, काठमाडौँ । संविधानतः नागरिकता मौलिक अधिकार भए पनि बाबु नभएको वा बाबुले बेवास्ता गरेको नाममा नागरिकताविहीन भएकाका कथा व्यथा समेटेर महिला, कानून र विकास मञ्चले बबरमहलस्थित आज कला परिषद्मा ‘कोख मेरो, सन्तान कस्को ?’ शीर्षकमा फोटो प्रदर्शनी गरेको