ताप्लेजुङ हेलिकप्टर दुर्घटना : पाथीभराबाट उडेको केही समयमै आगोको मुस्लोसहित झर्यो
१५ फागुन, ताप्लेजुङ । पाथीभरा मन्दिरमा दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो । यतिकैमा मन्दिरका पुजारीलाई मन्दिरको दर्शन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आउने भन्ने जानकारी भयो । सोही अनुसार मन्दिरमा तयारी भयो । मन्दिरका पुजारी डिल्ली