८ चैत्र २०८२, आइतबार
हेडलाइन

रेशमलाल चौधरीसहित ११ जनालाई जन्म कैद

२२ फागुन, धनगढी । कैलाली जिल्ला अदालतले साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कठायतले टीकापुरको घटनासँग सम्बन्धित मुद्दामा अदालतले गरेको फैसलाबारे