३ चैत, लम्की । कैलालीका एचआइभी सङ्क्रमितले पोसिला खानेकुरा खान पाएका छैनन् । उनीहरुलाई खाली पेट औषधि (एआरटी) खानुपर्ने बाध्यता छ । सङ्क्रमितमा पनि यहाँका एकल महिला र बालबालिकाको अवस्था दयनीय छ । एआरटी औषधि नियमित रुपमा आजीवन सेवन गर्नुपर्छ