१२ असार २०८१, बुधबार
हेडलाइन

समयमा शहीद स्मारक निर्माण नगर्नेलाई कानूनी कारवाही : गृहमन्त्री थापा

२२ मङ्सिर, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) गोकर्णको काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्माणाधीन स्मारकको आज अवलोकन भ्रमणपछि उहाँले जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायीलाई कानूनी