९ चैत्र २०८२, सोमबार
हेडलाइन

नेकपामा वैचारिक कार्यदिशाको विवाद : घोचपेचमै उत्रिए दाहाल र पोखरेल

काठमाडौं, जेठ २ । एकताको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । नेताहरु बीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ । आउँदो शुक्रबार