१४ आश्विन २०८१, सोमबार
हेडलाइन

सडक दुर्घटनामा ११ जना मजदूरको मृत्य

२५ चैत, क्वालालम्पुर । मलेसियन एयरलाइन्सको एक कार्गाे कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका ११ जना मजदूरको ज्यान गएकोछ । उक्त बस क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आउँदा त्यस क्षेत्रमा निर्मित एक ढलमा खसेको थियो