१४ आश्विन २०८१, सोमबार
हेडलाइन

आगामी दिनमा पूँजीगत खर्च बढ्छः सत्ता पक्ष, बजेट सङ्घीयता विरोधी छः प्रतिपक्ष

काठमाडौँ, २१ जेठ । प्रतिनिधिसभामा सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि यही जेठ १५ गते प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) को सत्तापक्षबाट बचाउ र प्रतिपक्षबाट आलोचना हुनेक्रम तीन दिनदेखि जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा