१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

स्थानीय तहमा लोकसेवा आयोगको परीक्षा लिन बाटो खुला

काठमाडौँ, ३० जेठ । सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरी परीक्षा लिनका लागि बाटो खुला गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार लोकसेवा आयोगको विज्ञापन गरी परीक्षा लिनका