१० चैत्र २०८२, मंगलबार
हेडलाइन

नेकपालाई चिनियाँ कम्युनिस्ट पार्टीले दिए यस्तो संदेश

७ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश संगठन विभागका प्रतिनिधि सू नान पिङले राज्य चलाउन गर्न अनुशासित, संगठित र बलियो संगठन हुनुपर्ने बताएका छन् । याक एन्ड यती होटलमा जारी अन्तरक्रिया कार्यक्रममा