१० चैत्र २०८२, मंगलबार
हेडलाइन

भीआईपी जुवाडे प्रकरणका २५ जनामध्ये २ जनाले मात्र हिरासतमै लगाए भाइटीका

१३ कात्तिक, काठमाडौँ । गत आइतबार पक्राउ परेका २५ जना भीआईपी जुवाडेको यो वर्षको भाइटीका प्रहरी हिरासतमै बितेको छ । काठमाडौंको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ परेका २५ जनामध्ये २ जनाले आफ्नो दिदीबहिनीको हातबाट हिरासतमै भाइटीका लगाएको