१० चैत्र २०८२, मंगलबार
हेडलाइन

एटिएम ह्‍याक गर्ने पाँच चिनियाँ जेल चलान

२१ कात्तिक, काठमाडौं । गत भदौ २१ गते शनिबार राजधानीस्थित विभिन्‍न सातवटा बैंकको एटिएम ह्याकिङ गरेर करोडौँ रुपैयाँ निकालेका पाँचजना चिनियाँ जेल चलान भएका छन् । उच्च अदालत पाटनले एटिएम ह्‍याक गरेको अभियोगमा पक्राउ परेका पाँचजना चिनियाँ र एकजना फ्रान्सेली