११ चैत्र २०८२, बुधबार
हेडलाइन

बालुवाटार बैठकमा राष्ट्रिय सहमति : लिम्पियाधुरासम्म नै नेपाली भूमि हो

२३ कात्तिक, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकले लिम्बियाधुराको कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । कालापानी क्षेत्रको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पहल गर्न सरकारलाई आग्रह गरेको छ ।