१६ आश्विन २०८१, बुधबार
हेडलाइन

हरितालिका तीजमा नारीहरु व्रत बस्ने कारणहरु

तीज भनेको एउटा हिन्दु नारीहरुको बिशेष चाड हो । यो सामान्य व्यक्तिदेखि लिएर देशका प्रमुख व्यक्तिहरुले पनि मनाउने गरिन्छ । देश विदेशमा छरिएर रहेका नेपाली नारीहरुले मनाउँदै आएको एक महत्त्वपूर्ण चाड  तीज हो । यो परम्परागत रुपमा चल्दै र मनाउँदै