१६ आश्विन २०८१, बुधबार
हेडलाइन

यस कारण पक्राउ परे गायक दुर्गेश थापा

५ कात्तिक, काठमाडौं । गायक दुर्गेश थापालाई अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको छ । तिहार लक्षित गरी गायक दुर्गेश थापाले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । गायक थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने