माघ ८,काठमाडौं । बजारको अनुमान छ – सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पाखुरै सुर्किएर आफ्नो पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराई छाडेका छन् । तर, वास्तविकता फरक रहेछ, आइतबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकमा उनले अग्निको ‘अ’ पनि