१४ चैत्र २०८२, शनिबार
हेडलाइन

कमिसनको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बास्कोटाले दिए पदवाट राजीनामा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि कांग्रेस,