१५ चैत्र २०८२, आइतबार
हेडलाइन

अमेरिकामा कोरोना भाइरसका कारण १० नेपालीले जीवन गुमाए

वासिङ्गटन डिसी, ७ वैशाख । अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णु कुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १०