काठमाडौं, वैशाख ८ । विश्वभर कोरोना भाइरस (कोभीड-१९) को संक्रमणले महामारी लिईरहेको बेला नेपालको राजनीति एकाएक तातेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि आवश्यक परे नेपाल कम्युनिष्ट पार्टी फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषद्वाट अध्यादेश