३ फाल्गुन २०८२, आइतबार
खानपान

एउटा अण्डामा हुने पोषक तत्वहरु

अण्डामा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । शरिरले यसलाई अवशोषित गर्नका लागि काब्रोहाइड्रेटको पनि आवश्यकता पर्छ । एउटा अण्डामा हुने पोषक तत्वहरु प्रोटिनः ३१ ग्राम क्यालोरीः ७० ग्राम फ्याटः ४ ग्राम सोडियमः ६२ मिलिग्राम पोटासियमः ५९ मिलिग्राम