१५ असार २०८१, शनिबार
उर्जा सिँचाई

फोहरबाट ग्यास उत्पादन हुँदै

नारायणपुर, २४ असार । दाङकाे घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको छ । ग्यास उत्पादनका लागि भने अझै केही समय लाग्ने नेपाल ऊर्जा विकास कम्पनी प्रालिले जनाएको छ । यसै वर्ष असार महिनादेखि ग्यास उत्पादन