१२ असार २०८१, बुधबार
आम निर्वाचन-२०७९

काठमाडौँ क्षेत्र नं २ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको अग्रता कायमै

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छन् । गौतमले ९ हजार ६३७ मत प्राप्त गरेर अग्रता कायमै राख्दै पहिलो स्थानमा रहेकी छन् । यस्तै नेकपा एमालेका मणिराम फुयालले