४ फाल्गुन २०८२, सोमबार
शिक्षा

मुलुकको नवनिर्माणमा सूचना प्रविधिको सही प्रयोग गर्न मन्त्री बास्कोटाकाे आह्‍वान

१३ वैशाख, काठमाण्डौ । सञ्‍चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले बिहीबार काठमाण्डौमा आयोजित सूचना प्रविधि सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको नवनिर्माणमा सूचना प्रविधिको सही प्रयोग गर्न आह्वान गरेका छन् । उनले सूचना प्रविधिको सही सदुपयोग नभए हुँर्कदो पुस्ता