१८ भदौ, काठमाडौँ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको शिक्षा विधेयकको छलफल भइरहँदा सांसदहरुबीच सवालजवाफ चलेको छ । निजी शिक्षण संस्था चलाउने र अन्य दलका तथा नेकपाका सांसदबीच सवालजवाफ भएको हो । सोही छलफलमा भाग लिँदै नेकपा सांसद