२४ असार २०८२, मंगलबार
शिक्षा

गन्तव्य बन्दै पुस्तकालय

१६ भदौ, बागलुङ ।  पुस्तकालय, पढेर ज्ञान आर्जन गर्ने थलो त हुँदै हो तर यहाँको एक पुस्तकालय भने प्राज्ञिकसँगै एक गन्तव्यका रुपमा पनि विकसित भएको छ । विसं २००३ मा स्थापित ‘विद्यामन्दिर पुस्तकालय’ आफ्नै सङ्र्घषपूर्ण इतिहास र समाजमा पु¥याएको योगदानका