शिक्षामा २५ वर्षे योजना
२३ असोज, काठमाडौँ । राष्ट्रिय योजना आयोगले शिक्षाको २५ वर्षे योजना निर्माणका लागि सरोकारवालासँग छलफल थालेको छ । आयोगले आज सञ्चार मन्त्रालयमा आयोजना गरेको ‘शिक्षा क्षेत्रको दिर्घकालीन सोच’ विषयको अन्तक्र्रिया कार्यक्रममा शिक्षाविद्, विभिन्न विश्वविद्यालयमा कार्यरत प्राध्यापक, सरकारी अधिकारीलगायसँग छलफल गरेको