२५ जेष्ठ २०८२, आइतबार
शिक्षा

लायन्स क्लबद्वारा विद्यालयलाई एक सय ५० थान ड्रेस र झोला सहयोग गर्दै

६ मङ्सिर, काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धले एक सय ५० थान ड्रेस र एक सय ५० थान झोलासहित अन्य सामाग्री विद्यालयलाई सहयोग गर्ने भएको छ । उदयपुरको कटारी नगरपालिका १० सोरुङ्ग छबिशे चिप्टारमा रहेको श्री शंकरभेल आधारभूत