८ असार २०८२, आइतबार
शिक्षा

गरीबको विद्यालय आर्थिक अभावमा

२५ पुस, नारायणपुर । दाङ घोराहीदेखि पाँच किलोमिटर दूरीमा पर्ने बराह क्षेत्र मावि सेवार वनगाउँ जङ्गलको बीचमा छ । विद्यालयका आठ भवनमध्ये पाँच जीर्ण अवस्थामा छन् । वर्षौं पहिले निर्माण गरिएका पुराना शैलीका ती भवनभित्र बसेर अध्ययन गर्छन् विद्यार्थी ।