९ फाल्गुन २०८२, शनिबार
शिक्षा

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन, असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नयाँ