८ फाल्गुन २०८२, शुक्रबार
अर्थ

झापामा दुईवटा भन्सार कार्यालय

१३ साउन, भद्रपुर । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ । मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको हो । उक्त कार्यालय सञ्चालनमा आएसँगै झापामा