८ फाल्गुन २०८२, शुक्रबार
अर्थ

आर्थिक वृद्धिदर ८ प्रतिशत घट्दैन : नेपाल राष्ट्र बैंक

५ भदौ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । प्रतिनिधिसभा, आर्थिक समितिको आजको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि,