१ फाल्गुन २०८१, बिहीबार
अर्थ

बजारमा दिनहुँ उछाल, ६ महिनापछि सेयर कारोबार एकैदिन अर्ब नाघ्यो

५ वैशाख, काठमाण्डौ । आज बुधबार सबै समूहमा हरियाली छाएको बजारमा नेप्से सूचक ३१.८३ अंकले बढेर १३६३.०१ अंकमा पुगेको छ । नयाँ बर्ष लागेदेखि नै निरन्तर उकालो लागेको सेयरबजारमा बुधबार एक अर्ब बढीको सेयर किनबेच भएको छ । बुधबार सेयरबजारमा