२५ चैत, काठमाण्डौ । आइतबार सेयरबजारमा उछाल आउँदा १६ कम्पनीका लगानीकर्ताले झण्डै दश प्रतिशतका हाराहारीमा कमाएका छन् । १७६ कम्पनीको कारोबार भएको बजारमा १४ कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य बढेको छ । आज बजार उतारचढावका बीच ४४ दशमलव २६ अंकले बढेर