१० फाल्गुन २०८२, आइतबार
अर्थ

यस कारण वृद्धभत्ता र तलब नबढ्ने

काठमाडौं, ९ जेठ । स्रोतको संकट भएका वेला ठूलो नभई यथार्थवादी बजेट बनाउन विज्ञहरू एवं योजना आयोगले समेत सुझाब दिए पनि अर्थ मन्त्रालय भने विगतकै जस्तो बजेटको आकार बढाउने पक्षमा देखिएको छ । अर्थ मन्त्रालयले सवा १७ खर्ब हाराहारी आकारको