१२ असार २०८१, बुधबार
अर्थ

विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने

८ चैत, काठमाण्डौ ।  नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैंकले २६ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता प्रदान गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक कार्यकारी समितिको बुधबारको बैठकले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा सुधार ल्याउन