१० फाल्गुन २०८२, आइतबार
अर्थ

निषेधाज्ञा जारी भएपनि शेयर बजार उकालो : नेप्सेमा २१ अङ्कको वृद्धि

काठमाडौँ, ८ भदौ । कोरोनाको सङ्क्रमण फेलने भन्दै सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारलाई भने त्यसले कुनै प्रभाव पारेको छैन । आइतबार दोहोरो अङ्कले बढेको शेयर कारोबार मापक नेप्से परिसूचकले आज पनि सोही लय पछ्याएको छ । कारोबार रकममा