पुँजीगत खर्चबारे विषयगत मन्त्रालयहरूसँग अर्थ मन्त्रालयको छलफल
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पुँजीगत खर्चबारे अर्थ मन्त्रालयले अरू विषयगत मन्त्रालयहरूसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत ११ गतेसम्म पुँजीगततर्फ रु ८७ अर्ब ३३ करोड ४२ लाख मात्रै खर्च भएको छ । कार्यक्रममा